सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त ः केन्द्रीय उपाध्यक्ष रावल

विकल्प न्यूज/बेनी फागुन २६ गते । राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले … Continue reading सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त ः केन्द्रीय उपाध्यक्ष रावल